गृह · शब्दकोश

कुलेसो

[ना.]

१. खेत वा बारीमा पानी लगाउन बनाइएको कुलोभन्दा सानो डोरेटो।

२. बर्खाको भल, पानी तर्काउन बनाइएको सानो कुलो।

⟵ फेरि सूचीमा जानुहोस्