गृह · शब्दकोश

नाली

[ना.]

चार मानाबराबरको नाप गर्ने भाँडो।

[ना.]

१. नाल।

२. फोहर पानी बग्ने ढल।

⟵ फेरि सूचीमा जानुहोस्