गृह · शब्दकोश

निकास

[ना.]

१. गाउँ वा सहरको बाहिरी खुला जमिन; सार्वजनिक जमिन; गौचरन।

२. नालको वा फोहोर भएको पानी निस्कने ठाउँ; ढल।

३. बचत; उकास।

४. बाहिरबाट भित्र पस्ने र भित्रबाट बाहिर निक्लने ठाउँ।

५. मार्ग; बाटो; माध्यम।

⟵ फेरि सूचीमा जानुहोस्