भुस्सा
[ना.]
१. कक्कडका रूपमा वा सुल्फामा हालेर तानिने सुर्ती।
२. गाईवस्तुलाई खुवाइने पराल आदि काटिएका मसिना टुक्रा।
३. सुर्ती काटेर सुकाउँदा राम्रो दर्जाको बन्न नसकेको, फेद, टुप्पा आदि सबै मिसाइएको, सस्तो कोटिको सुर्ती।