मोहोता
[ना.]
भोटो, दौरा, सुरुवाल आदि लगाउने कपडाको बाहुलाको मुख; हत्केला वा गोडा छिराएर बाहिर निकालिने सोही ठाउँ; हातखुट्टा बाहिर निस्कने प्वाल।