गृह · शब्दकोश

मिस्त्री

[ना.]

काठपात, रङरोगन, धातु, यन्त्र आदिको काम गर्ने वा मर्मत गर्ने कर्मी; कारिगर; कालिगड।

⟵ फेरि सूचीमा जानुहोस्