गृह · शब्दकोश

ठेट्नो

[वि.]

१. मकै, जुनेलो आदि भुट्ता फूल नउठेको दानो; अटेर्नो।

२. अपरिपक्व। स्त्री. ठेट्नी।

[ना.]

दाउराको टुक्रो।

[ना.]

हेपेर बोलिने शब्द।

⟵ फेरि सूचीमा जानुहोस्