झुसिला कोसामा चारपाँच दाना लाग्ने अन्नको बोट; सोही बोटमा फलेको पौष्टिक तथा द्विदलीय अन्नका गेडा वा दाना।