पोथी

[वि.]

१. पशु वा पक्षीका स्त्रीजाति; स्त्री पशु वा पक्षी

२. स्त्रीजाति

३. फल लाग्ने जातको (काफल, ओखर, मेवा आदि)।

४. माता हुने जातकी।

[ना.]

पुस्तक; किताब