गृह · शब्दकोश

पूर्वरूप

[ना.]

१. कसैको खतम भएको रूप, गुण, वैभव आदि फेरि प्राप्त भएको वर्णन गर्दा हुने एक अर्थालङ्कार।

२. कुनै कुरा वा घटना हुनुभन्दा पहिलेको अवस्था।

३. निकट भविष्यमा हुने कुरालाई सूचित गर्ने लक्षण।

४. रोगको पूर्वावस्था; रोगको प्रारम्भिक लक्षण।

५. व्यक्ति, वस्तु वा कुराको पहिलेको रूप; अगाडिको रूप।

६. व्याकरणमा वर्णसन्धिको एक प्रकार।

⟵ फेरि सूचीमा जानुहोस्