डडेलधुरा

[ना.]

१. डोली, पाल्की आदिमा रहने तेर्सो काठ; डाँडी; डोलीको धुरी

२. नेपालको सुदूरपश्चिम प्रदेशमा पर्ने पहाडीकेही भित्री मधेसको भाग पनि रहेको एक जिल्ला