पाल्की

[ना.]

मानिसले बोकेर लाने, मास्तिर छत भएको एक प्रकारको यान; म्याना; छाना र झ्यालसमेत भएको तामदान; पालकी