डोली

[ना.]

दुईतिरबाट मानिसले बोक्ने, डाँडीमा अड्याइएको, झोलुङ्गोजस्तो र सुत्न हुने एक किसिमको सवारी; डोला