गृह · शब्दकोश

डाँडी

[ना.]

१. केटाकेटी सुताउने झोलुङ्गो।

२. डाँडो परेको भाग; पहाडको तेर्सो परेको लामो सानो डाँडो।

३. डोली झुन्ड्याउनका निम्ति हालिने तेर्सो काठ; डोली।

४. नाकका फेददेखि टुप्पासम्मको अग्लो भाग।

[ना.]

झोलुङ्गो; बच्चा सुताएर हल्लाउन बनाइएको बाँसको चोयाबाट बनेको साधन; कोक्रो।

⟵ फेरि सूचीमा जानुहोस्