गृह · शब्दकोश

अविनीत

[वि.]

१. उद्दण्ड; धृष्ट; उच्छृङ्खल।

२. विनीत नभएको; ननिहुरेको; विनयहीन।

⟵ फेरि सूचीमा जानुहोस्