गृह · शब्दकोश

चित

[ना.]

१. अलपत्र।

२. उत्तानो।

३. जुवामा कौडाको मुख ठाडो वा उत्तानो हुने अवस्था।

४. विस्मय; आश्चर्य।

५. हरेस; हतोत्साह।

⟵ फेरि सूचीमा जानुहोस्