गृह · शब्दकोश

कारबाही

[ना.]

१. अड्डा अदालतबाट कुनै समस्या, झगडा वा मुद्दाको छानबिन गरी फैसला गर्दा अँगालिने प्रक्रिया; कार्यवाही।

२. काम; काज।

३. कार्य तत्परता; कर्मण्यता।

४. गुप्त प्रयत्न; चाल।

५. व्यवहार; कारबार।

⟵ फेरि सूचीमा जानुहोस्