गृह · शब्दकोश

नम्र

[वि.]

१. आफ्नो बल, बुद्धि, सम्पत्ति आदिमा घमन्ड नगर्ने; शिष्ट; विनम्र।

२. नरम स्वभावको।

३. निहुरेको; नुहेको; विनीत।

⟵ फेरि सूचीमा जानुहोस्