गृह · शब्दकोश

टाटो

[ना.]

थेप्चो र लामो कोसो (भोर्लो, टाँकी, टटलो, तरबारे सिमी आदिको कोसो)।

[ना.]

१. छाप; चिह्न।

२. जमिनको हीनताबोधक शब्द।

३. डढेको रोटीको तुच्छताबोधक शब्द।

४. शरीर वा कुनै वस्तुमा पाइने धब्बा; दाग; कलङ्क।

५. शरीरको खटिरा निको भएपछि बसेको दाग; खत।

[वि.]

खोक्रो; प्वाल परेको।

⟵ फेरि सूचीमा जानुहोस्