तरबारे

[वि.]

१. तरबारका ढाँचाको; तरबारजस्तो।

२. तरबारसम्बन्धी वा तरबारको।