कोसो

[ना.]

१. कोसाकै रूपमा फल्ने केरा, रामतोरियाँ आदिको फल।

२. खोस्टासहितको मकैको घोगो

३. बोडी, केराउ, मास आदिभित्र गेडा रहने खोल वा खोलसहितको फल।

[ना.]

डाडुको बिँडका टुप्पाको गोलाकार फैलिएको चेप्टो भाग