टाँकी

[ना.]

पातको टुप्पो दुई भाग परेजस्तो हुने, प्याजी रङको, ठुलठुलालामा टाटा हुने, डाले घाँसको काममा आउने एक जातको वृक्ष; त्यसको फल।

[ना.]

तमाखु अड्याउन सुल्पाको पिँधमा राखिने सानो कोइलो वा ढुङ्गो