गृह · शब्दकोश
फूल सुकाएर प्रायः औलाको ज्वरोमा औषधीका रूपमा खुवाइने र कोसाभित्रको बियाँको माला उनिने वा देउतालाई चढाइने काम लिइने बोट।
१. बियाँ नभएको धान।
२. कुनै स्वाद नभएको; खल्लो।
३. सुद्धि नभएको।
⟵ फेरि सूचीमा जानुहोस्