गृह · शब्दकोश

माग्ने

[वि.]

१. नामको पछिल्तिर आई माग्नुमा भागीदारको अर्थ बुझाउने शब्द।

२. मागेर जीवननिर्वाह गर्ने व्यक्ति; मगन्ते; भिक्षुक।

३. माग वा प्रार्थना गर्ने।

⟵ फेरि सूचीमा जानुहोस्