गृह · शब्दकोश

भिक्षा

[ना.]

१. भिक्षुकहरूले माग्ने काम; याचना।

२. माग्नेलाई दिइने अन्न, द्रव्य आदि; भिख।

⟵ फेरि सूचीमा जानुहोस्