गृह · शब्दकोश

मेच

[ना.]

१. काठ वा धातुको चार खुट्टा र अडेसोसमेत भएको केही अग्लो बस्ने साधन; कुर्सी।

२. कुर्सी र टेबुल।

⟵ फेरि सूचीमा जानुहोस्