गृह · शब्दकोश

रन्डा

[ना.]

बसिलाको जस्तो धार भएको पातालाई खोल परेको काठमा ठोकेर हातो हाली बनाइएको काठको सतह मिलाउन र चिल्लो पार्न प्रयोग गरिने औजार

⟵ फेरि सूचीमा जानुहोस्