गृह · शब्दकोश

छेउछाउ

[ना.]

१. वरपर; निकट।

२. कुनाकानी; कुनाकाप्चा; छेउकुना।

३. नजिकको ठाउँ; वरपरको भाग; आसपास।

⟵ फेरि सूचीमा जानुहोस्