गृह · शब्दकोश

झरना

[ना.]

१. अग्लो ठाउँबाट हुत्तिई खसेको पानीको छाँगो; छहरो; झर्ना।

२. बोटबिरुवामा पानी हाल्न प्रयोग गर्ने जालीदार भाडो; हजारी।

⟵ फेरि सूचीमा जानुहोस्