बर्सात

[ना.]

१. पानी धेरै पर्ने समय; वर्षाकाल; असारसाउन महिना

२. वृष्टि; वर्षा