१. चिम्ट्याहा माटो भएको जमिन सुकेर चरचरी चिरिएको ठाउँ; धरातल चर्किँदा बनेको छिद्र।
२. जमिन, भित्तो आदि फुटेर वा फाटेर परेको लामो चिरो; धाँज।