झन्डा

[ना.]

डन्डाको टुप्पामा जडिने र भवन, मन्दिर आदिमा फहराइने, कुनै देश, संस्था, दल आदिको विशेष प्रतीक चिह्नअङ्कित कपडाको विभिन्न आकार र रङको टुक्रा; त्यस्तै आकारमा बनेको कागत, धातु आदिको परिचायक चिनो; ध्वजा; पताका