गृह · शब्दकोश

डन्डा

[ना.]

लामो र मोटो लट्ठी; लाठो; घारो; डन्डा।

[ना.]

१. गण्डकी प्रदेशको नवलपुर जिल्लामा पर्ने एक खोलो।

२. पूर्वपश्चिम राजमार्गको नवलपुर जिल्लामा पर्ने एक स्थान।

३. लुम्बिनी प्रदेशको रूपन्देही जिल्लामा पर्ने एक ससानो खोलो।

⟵ फेरि सूचीमा जानुहोस्