ज्या

[ना.]

१. धनुमा लगाइएको डोरी; ताँदो

२. पृथ्वी; माता

३. रेखागणितअनुसार एक टुप्पादेखि अर्को टुप्पासम्म सोझो तानिएको अर्धवृत्ताकार रेखा

[विबो.]

१. बिगार; नाश (बाबो.)।

२. विस्मृति, भुल, पछुतो आदि हुँदा उद्गारका रूपमा निक्लने शब्द

[सर्व.]

जे।

[ना.]

आमा