माता

[ना.]

१. अन्न दिएर पाल्ने धर्ती

२. कुनै आदरणीय, पूज्य स्त्री

३. जन्म दिने स्त्री; आमा; मुमा; जननी; महतारी; इजा

४. दुध दिने गाई

५. देवी (लक्ष्मी, सरस्वती आदि)।

६. सन्न्यासिनी; जोगिनी