गृह · शब्दकोश

उद्गार

[ना.]

१. मुखबाट बाहिर निकाल्ने वा ओकल्ने काम।

२. हर्ष, शोक, विस्मात आदि मनका भाव व्यक्त गर्ने काम; मनका भाव वा विचारको अभिव्यक्ति।

⟵ फेरि सूचीमा जानुहोस्