गृह · शब्दकोश

जिली

[ना.]

१. कुनै वस्तुभित्रको सारतत्त्व।

२. तरुल, गिट्ठा आदि कन्दको मूल बीज।

३. बिउ; जिलो।

४. मूलधन; पुँजी।

५. साँवाधन; साउँ।

⟵ फेरि सूचीमा जानुहोस्