गृह · शब्दकोश
१. जैनधर्मका तीर्थङ्कर।
२. परमात्मा; विष्णु।
३. बुद्ध।
इस्लाम विश्वासअनुसार साधकका सामुन्ने मात्रै देखापर्ने र साधकको सेवकझैँ भई उपकार गर्ने अपार्थिव आत्मा।
जसरी।
१. मोटो र बलियो एक प्रकारको सुती कपडा।
२. सवारी गर्दा घोडा आदिको पिठिउँमा राखिने आसन।
वंशानुगत गुण।
निख्खर कालो रङको चोलो।
⟵ फेरि सूचीमा जानुहोस्