१. ईश्वरका मार्गमा प्राण दिन प्रस्तुत हुने काम।
२. मुसलमान हुने प्रक्रिया।
३. मुस्लिमहरूको धार्मिक सम्प्रदाय वा मत।
४. मुहम्मदले प्रचलनमा ल्याएको मुसलमानी धर्म।