गृह · शब्दकोश

बिर्को

[ना.]

राखिएको वस्तु सुरक्षित पार्न भाँडाकुँडा, बट्टा, ठेकी, सिसी आदिको मुख छोप्ने वा ढाक्ने पात्र; ढकना।

⟵ फेरि सूचीमा जानुहोस्