गृह · शब्दकोश

जठर

[वि.]

१. कुनै वस्तुको भित्री भाग; गुदी।

२. खाद्य, पेय वस्तु खाद्यनलीबाट गएर बस्ने ठाउँ; पेट; भुँडी।

३. गर्भ रहने ठाउँ; गर्भाशय; पाठेघर।

४. उमेर ढल्केको; बुढो।

५. कठिन; कडा।

६. छिप्पिएको; प्रौढ।

⟵ फेरि सूचीमा जानुहोस्