१. खाएको अन्न रहने भित्री आन्द्रेथैली।
२. छाती र कमरको बिचमा रहेको, खाएको अन्नपात पाचन गर्ने शारीरिक अङ्ग; पेट; उदर।
३. पासा खेल्ने थर्कीको चारै पल्लाका पुछारको बिचको कोठा।