गृह · शब्दकोश

गर्भाशय

[ना.]

१. गर्भ रहने ठाउँ; गर्भस्थली; पाठेघर; बच्चादानी।

२. गर्भ; कोख।

⟵ फेरि सूचीमा जानुहोस्