गृह · शब्दकोश

ढल्के

[वि.]

१. ढल्किएको; एकातिर लच्किएको।

२. लर्किँदो।

[वि.]

१. ओझेलमा पर्ने ठाउँ।

२. भन्ज्याङ; द्यौराली।

[ना.]

सवारीको अगुवा।

⟵ फेरि सूचीमा जानुहोस्