गृह · शब्दकोश

निर्देशन

[ना.]

१. अह्रोट; आज्ञा; आदेश।

२. निर्देश गर्ने काम; कुनै काममा कुशलतापूर्वक प्रवृत्त गराउने कार्य।

⟵ फेरि सूचीमा जानुहोस्