गृह · शब्दकोश

हवन

[ना.]

देवकार्यमा 'स्वाहा' शब्द उच्चारण गरेर अग्निमा घिउ, चरु आदिको आहुति दिने विधान; होम; यज्ञ।

⟵ फेरि सूचीमा जानुहोस्