गृह · शब्दकोश
१. महादेवका अष्टमूर्तिमध्ये एक मूर्ति।
२. यज्ञ गर्ने व्यक्ति; यष्टा; कर्ता।
३. वैदिक विधिद्वारा ब्राह्मणमार्फत यज्ञ आदि धार्मिक कार्य गर्ने व्यक्ति; यजमान।
⟵ फेरि सूचीमा जानुहोस्