गृह · शब्दकोश
१. कसैलाई मर्म पर्ने वा उपहास हुने कुरा भन्नु; बेइज्जत गर्नु; उडाउनु।
२. कुनै वस्तुको पछिल्तिर छिचोल्ने गहिरो प्वाल बनाउनु; प्वाल पार्नु; छेद पार्नु।
३. प्रसङ्ग उठाउनु; सन्दर्भ खोतल्नु; निहुँ निकाल्नु।
⟵ फेरि सूचीमा जानुहोस्