गृह · शब्दकोश

छेद

[वि.]

१. पिशाच; भूतप्रेत।

२. छेदी।

३. नीच; दुष्ट स्वभावको।

[ना.]

१. कटाइ; भँचाइ; छिनाइ; चुँडाइ।

२. कसैप्रति शङ्का, उपशङ्का गरेर अरूको चियो चर्चो गर्ने काम।

३. टुक्रो; कुड्को; गिँड।

४. प्वाल; टोड्को।

⟵ फेरि सूचीमा जानुहोस्