गृह · शब्दकोश

खान्गी

[ना.]

१. अघि नेपालमा कुनै कर्मचारीले तलबबापत खान पाउने जमिनको उठती।

२. खानका लागि ठेकिएको वस्तु।

३. खास समयमा पाइने ठेकिएको रकम वा वस्तु; तलब; वेतन।

⟵ फेरि सूचीमा जानुहोस्